पशुपतिनाथ मन्दिरमा भक्तजनको भिड

पोखरा न्यूज – ०६, साउन । साउनको पहिलो सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिरमा हिन्दू नारीको भीड । हिन्दू नारीहरु साउन महिनाभरको सोमबार व्रत बसी भगवान् शिवको पूजाआजा गर्छन् ।

तस्वीर : रोशन सापकोटा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button