पशुपतिनाथको पूजाआजा गर्दै श्रद्धालु भक्तजन

पोखरा न्यूज – ०६, साउन । हिन्दु नारीहरु साउनको पहिलो सोमबार काठमाडौँको पशुपतिनाथको पूजाआजा गर्दै श्रद्धालु भक्तजन । हिन्दु नारीहरु साउनको महिनाभरि सोमबारमा ब्रत बसी भगवन शिवको पूजाआजा गर्दछन् ।

तस्बिर : रोशन सापकोटा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button