लमजुङको होमस्टेमा पर्यटक

पोखरा न्यूज – ०७, साउन । समुन्द्री सतहदेखि १ हजार ६ सय मिटर उचारमा रहेको पर्यटकीय लमजुङ बेँसीशहर नगरपालिका-३ गाउँशहरको काउलेपानी घरवास (होमस्टे) मा आएका पर्यटक ।

तस्वीर: जनक श्रेष्ठ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button