पोखरामा विद्यार्थी कुटपीट गर्ने शिक्षक पक्राउ

दीननाथ बराल, पोखरा न्यूज – ०७, साउन ।  पोखरामा विद्यार्थी कुटपिट गर्ने एक शिक्षक पक्राउ गरिएको छ ।

पोखरा महानगरपालिका-२५ स्थित हेम्जा बोर्डिङ स्कुलमा अध्ययनरत १४ बर्षिय एक विद्यार्थीलाई गृहकार्य  नगरेको भन्दै कुटपिट गर्ने शिक्षक श्रीराम त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो ।

विद्यार्थीका अभिभावकले प्रहरीमा उजुरी गरेपछि कास्की प्रहरीले शिक्षक त्रिपाठीलाई पक्राउ गरी कुटपिटको सम्बन्धि मुद्धा समेत चलाएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले बताए ।

खुट्टामा केही निलडाम रहेको विद्यार्थीकाआफन्तले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button