आजको राशिफल : २०७६ साउन १० गते शुक्रबार

पोखरा न्यूज – १०, साउन । आज वि.सं. २०७६ श्रावण १० गते शुक्रबार तदनुसार ई. सं. २०१९ जुलाई २६ तारिख, श्रावण कृष्ण (दिल्लागा) नवमी, भरिणी नक्षत्र, मेष राशिको चन्द्रमा, शूल योग, गर र वणिज करण

आजका लागि अशुभ समय :–
राहु काल : बिहान १०:२८ देखि १२:१० सम्म
यमघण्ट : दिउँसो ०३:३३ देखि ०५:१४ सम्म
गुलिक काल : बिहान ०७:०५ देखि ०८:४७ सम्म
रोग वारवेला : दिउँसो ०१:५१ देखि ०३:३३ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : दिउँसो १२:१० देखि ०१:५१ सम्म
अमृत वारवेला : बिहान ०८:४७ देखि १०:२८ सम्म

आज यात्राका लागि पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा महिलाको नेतृत्वमा उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

प्रस्तुति – सहप्रा. कृष्णप्रसाद कोइराला

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button