धार्मिक त्रिवेणीघाट मन्दिर परिसरमा परेवालाई चारो

पोखरा न्यूज- १८ , साउन ।  काभ्रेपलाञ्चोकको पनौतीस्थित धार्मिक, सांस्कृतिक एवं पर्यटकीयक्षेत्र त्रिवेणीघाट मन्दिर परिसरमा शनिबार परेवालाई हातैमा चारो दिन खोज्दै महिला ।

तस्बिर : पेमा लामा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button