तनहुँ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दीबाराही मन्दिर

पोखरा न्यूज – २१, साउन । तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थलको रुपमा परिचित व्यास नगरपालिका–१४ स्थित छाब्दीबाराही मन्दिर । साउन महीनामा बली नचल्ने भएकाले मन्दिर दर्शनका लागि यतिबेला भक्तजनको आगमन कम छ ।

तस्वीर : कृष्ण न्यौपाने

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button