पर्यटक आकर्षित गर्न हात्तीको मूर्ती

पोखरा न्यूज – २१, साउन । पर्यटक आकर्षित गर्न चितवन राष्ट्रिय निकुञ्ज, पूर्वी सेक्टर कार्यालयको प्रवेशद्वार सौराहामा बनाइएकोे दिपेन्द्रगज नामको हात्तीको मूर्ती । चितवन माडीका मूर्तिकार दिनेश महतोले उक्त मूर्ती बनाएका हुन्  ।

तस्वीर : नारायण ढुङ्गाना

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button