बालुवाटारमा भीषण आगलागी

पोखरा न्यूज – २२, साउन । काठमाडौँको बालुवाटारस्थित चिनियाँ राजदूताबास नजिक आगलागी भएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले बालुवाटारमा रहेको सुविसु कार्यालयमा आगलागी भएको जानकारी दिए । “ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक अनुमान छ”, उनले भन्नुभयो ।

ग्यास नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकल घटनास्थल पुगिसकेको प्रवक्ता ज्ञवालीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button