नेपालीपन झल्किने कठपुतली

पोखरा न्यूज – २२, साउन । काठमाडौँको बसन्तपुरमा बेच्न राखेको नेपाली भेषभूषासँग मिल्दोजुल्दो कठपुतली । नेपालीपन झल्किने हुँदा यी पुतलीप्रति विदेशी पर्यटकको आकर्षण बढेको देखिन्छ ।

तस्वीर : चन्द्रकला क्षेत्री

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button