खोटाङको पर्यटकीयस्थल मझुवागढी

पोखरा न्यूज – २३, साउन । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित त्रिवेणीचौकबाट मङ्गलबार देखिएको पर्यटकीयस्थल मझुवागढी । किराँती समुदायको ऐतिहासिक महत्व बोकेको मझुवागढी पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनानुदिन बृद्धि हुँदै गएको छ ।

तस्वीर: केदार मगर

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button