जातीय भेषभूषामा सजिएका तनहुँका युवती

पोखरा न्यूज – २५, साउन । जातीय भेषभूषामा  सजिएका तनहुँको दमौलीका युवतीहरु । विभिन्न कार्यक्रममा युवतीहरु आफ्नो जातीय पहिरन सहित प्रस्तुत हुने गरेका छन् ।

तस्वीर : कृष्ण न्यौपान

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button