म्याग्दीको ऐतिहासिक दोवा गाउँको सुन्दर दृश्य

पोखरा न्यूज – २८, साउन ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ मा पर्ने ऐतिहासिक महत्वको अर्गानिक गाउँ दोवाको सुन्दर दृश्य ।

परापूर्व कालमा सडक सञ्जालको विस्तार नभैसकेको अवस्थामा भोट, मुस्ताङ जाने आउने व्यापारी र तीर्थयात्रीहरु दोवाटोमा पर्ने यही दोवा गाउँमा बास बस्ने गर्दथे ।

त्यतिबेला दोवाटो गाउँ भनिने यस गाउँलाई पछि स्थानीयले दोवा नामाकरण गरेका हुन् । यो गाउँ अर्गानिक कृषि उत्पादनका हिसाबले पनि अत्यन्त महत्वपूर्ण छ ।

तस्वीर: धुर्वसागर शर्मा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button