विसन्तकी मन्दिरमा भक्तजनको भीड

पोखरा न्यूज -३०, साउन ।  जनै पूर्णिमाको दिन बिहीबार भक्तपुरको मध्यपुरथिमि–७ स्थित नगदेशमा रहेको विसन्तकी मन्दिर (शिलेश्वर महादेव) को दर्शन गर्दै भक्तजन । यहाँ गोसाईकुण्डको पानी आउने जनविश्वास भएकाले आजको दिन दर्शन गर्नेको भीड लाग्ने गर्दछ ।

तस्बिरः रत्न श्रेष्ठ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button