बागेश्वरी मन्दिरमा रक्षाबन्धनको चहलपहल

पोखरा न्यूज -३०, साउन । ऋषितर्पणी, रक्षाबन्धन, जनैपूर्णिमाको अवसरमा नेपालगञ्ज स्थित बागेश्वरी मन्दिरमा आज विहानैदेखि रक्षाबन्धनको चहलपहल शुरु भएको छ । मन्दिर परिसरमा व्राह्मणको हातबाट रक्षाबन्धन बाँध्दै सर्वसाधारण ।

तस्वीरः भेषराज बस्नेत

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button