म्याग्दी स्थित नौलीबराह मन्दिर-फोटो

पोखरा न्यूज -३१, साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्थित नौलीबराह मन्दिरमा दर्शन गर्न पुगेका भक्तजनहरुको भीड । जनैपूर्णिमा पर्वको अवसरमा यहाँ बिशेष पुजाआजा गरिन्छ ।

तस्वीर : कमल खत्री

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button