ज्यान जोखिममा राखेर भिर मौरीको शिकार-फोटो

पोखरा न्यूज -०१, भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका –१ गुर्जामा अक्करे भीरमा ज्यान जोखिममा राखेर भिर मौरीको शिकार गर्दै स्थानीय । स्थानीयको पुख्र्यौली पेशाको रुपमा आयआर्जनको लागि सामूहिक मौरीको चाका निकालेर मह सङकलन गर्दछन ।

तस्वीर : कमल खत्री

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button