लमजुङ स्थित पर्यटकीय भुजुङ गाउँ

पोखरा न्यूज – ०५, भदौ । समुद्र सतहदेखि एक हजार ६५० मिटर उचाइमा रहेको लमजुङको क्व्हेलासोथर गाउँपालिका– ४ स्थित पर्यटकीय भुजुङ गाउँ । यस गाउँ विगतमा एउटै गाउँ एउटै गाविसको रुपमा प्रख्यात थियो भने हाल एउटै वडाको रुपमा परिचित रहेको छ ।

तस्वीर : जनक श्रेष्ठ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button