पोखराको सुन्दरता सँगै रमाउदै विदेशी पर्यटक

पोखरा न्यूज – ०५, भदौ । प्राकृतिक मनोरम दृश्यले मनमोहित हुँदै पर्यटकीय  नगरी पोखराको ड्यामसाइटमा रमाउदै विदेशी पर्यटक ।  खुलेको माछापुच्छ्रे र फेवातालमाथि पर्ने  त्यसको छायाको दृश्यले यहाँ आईपुग्ने  सबै पर्यटकलाई मन्त्रमुग्ध तुल्याउछ ।

तस्बिर: दीननाथ बराल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button