गौरा खेल खेल्दै सर्वसाधारण

पोखरा न्यूज – ०७, भदौ ।  धनगढीको वनदेवी मन्दिर परिसरमा शनिबार गौरा पर्वको खेल खेल्दै सर्वसाधारण । सुदूरपश्चिम प्रदेशका गाउँबस्तीमा यति वेला गौरा खेलको रौनकता बढेको छ ।

तस्वीरःसिद्धराज भट्ट

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button