तनहुँको पर्यटकीय स्थल मानहुँकोट

पोखरा न्यूज – ०८, भदौ ।  तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोट भ्रमण गर्दै आन्तरिक पर्यटक । दमौली बजार लगायत आसपासका दृश्यावलोकनका लागि मानहुँकोट पर्यटकको केन्द्र बन्न थालेको छ ।

तस्वीर :कृष्ण न्यौपाने

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button