माछा मार्न जाँदै थारु महिला

पोखरा न्यूज – १४, भदौ ।  कैलालीको भजनी नगरपालिका–४ बिजुलियाकी एक थारु महिला माछा मार्न जाँदाजाँदै । थारु समुदायको पुख्र्यौयी पेसा समेत रहेको यो पेसा पछिल्लो समय लोप हुन लागेको छ ।

तस्वीर : प्रकाश मिश्र

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button