परम्परागत पहिरनमा सजिएका युवती

पोखरा न्यूज – १५, भदौ । थारु समुदायको अट्वारी पर्वको अवसरमा कञ्चनपुरको बेदकोट नगरपालिकामा आइतबार आयोजित कार्यक्रममा परम्परागत पहिरनमा सजिएका थारु युवती ।

तस्बीरः शेरबहादुर सिंह

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button