मुस्ताङमा शाहासिक खेल र्‍याफ्टिङ

पोखरा न्यूज – १७, भदौ । हिमाली जिल्ला मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङदेखि घिलिङ सम्मको कालीगण्डकी नदीमा करिब १६ किलोमिटर दुरीमा शाहासिक खेल र्‍याफ्टिङको सम्भाव्यता अध्ययन तथा नमूना परीक्षण गर्दै ।

तस्वीर: निरज थकाली

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button