बागलुङमा धानको हरियाली

पोखरा न्यूज – १७, भदौ । बागलुङ नगरपालिका–८ सिगानाबाट देखिने बागलुङ नगरपालिका–३ खहरेस्थित हरियाली धान खेतीको फाँट । यस वर्ष समयमै वर्षात भएका कारण खहरेको फाँट धानले हरियाली बनाएको छ ।

तस्वीरः खेमराज गौतम

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button