धान गोड्न व्यस्त किसान

पोखरा न्यूज – २०, भदौ । ताप्लेजुङ पाँचथरको सीमा क्षेत्र काबेली नदी किनारमा पर्ने बेँसीमा धान गोड्दै किसान । पहाडका किसान आजभोलि धान गोड्ने काममा व्यस्त छन् ।

तस्वीर : सन्तोष पुर्कुटी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button