माछा मार्न जाल थाप्दै महिला

पोखरा न्यूज – २०, भदौ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ स्थित सनवोरा नदीमा बाढी आएको बेलामा माछा मार्न जाल थाप्दै थारु महिला । बाढीको पानीमा बढी माछा जालमा पर्ने भएकोले जोखिम मोलेर महिलाहरु माछा मार्न जाल थाप्ने गर्दछन ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button