आजको राशिफल : भदौ ३१ गते मंगलबार

पोखरा न्यूज- ३१, भदौ । आज वि.सं. २०७६ भाद्र ३१ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १७ तारिख, आश्विन कृष्ण तृतीया, अश्विनी नक्षत्र, मेष राशिको चन्द्रमा, ध्रुव योग, विष्टि (भद्रा) र बब करण

आजको चाडपर्व र उत्सव : भाद्र मसान्त, इन्द्रध्वजपातन, नानीचाया, गातिला
भोलिको चाडपर्व र उत्सव : सोह्र श्राद्धअन्तर्गत चतुर्थी श्राद्ध, आश्विन सङ्क्रान्ति, विश्वकर्मा पूजा, वास्तु दिवस

आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो ०३:०२ देखि ०४:३४ सम्म
यमघण्ट : बिहान ०८:५३ देखि १०:२५ सम्म
गुलिक काल : दिउँसो ११:५७ देखि ०१:३० सम्म
काल वारवेला : दिउँसो ०१:३० देखि ०३:०२ सम्म
रोग वारवेला : बिहान ०५:४९ देखि ०७:२१ सम्म र साँझ ०४:३४ देखि ०७:३४ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
लाभ वारवेला : बिहान १०:२५ देखि ११:५७ सम्म

आज यात्राका लागि पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा महिलाको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमला वा सक्खर खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button