मनाङमा भेटियो नयाँ ताल

पोखरा न्यूज – ०८, असोज । मनाङमा हालसालै नयाँ ताल भेटिएको छ ।

मनाङ जिल्लाको  चामे गाउँपालिकामा नयाँ प्राकृतिक ताल भेटिएको हो । समुद्री सतहदेखि ५ हजार २ मिटरको उचाइमा उक्त  ताल रहेको छ ।

तस्वीर नवीन लामिछाने

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button