गण्डकी प्रदेशमा ठूलो संख्यामा कर्मचारी माग

पोखरा न्यूज- १६, असोज । गण्डकी प्रदेश अन्तर्गतको भौतिक पुर्वाधार विकास मन्त्रालयले ठूलो सङ्ख्यामा प्राविधिक कर्मचारीको माग गरेको छ । मन्त्रालय र मातहतका निकायमा रिक्त ८८ पदहरुमा खुला प्रतिस्पर्धामार्फत दर्खास्त आव्हान गरिएको हो ।

मन्त्रालयले सिभिल इन्जिनियर, हाइड्रोलोजिस्ट, सव-इन्जिनियर, असिस्टेन्ट हाइड्रोबायोलोजिस्ट र ल्याब टेक्निसियन पदमा प्राविधिक माग गरेको हो । योग्य उम्मेदवारले लोकसेवा आयोगको वेबसाईटबाट दरखास्त फाराम डाउनलोड गरेर भर्न सक्नेछन् ।

फारम भर्ने अन्तिम मिति कार्तिक ५ गतेसम्म रहेको छ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button