पोखरामा सम्पन्न फिल डान्सको उपाधि सुवासलाई

आर.आर. पौडेल, पोखरा न्यूज- १७, असोज । दोस्रो संस्करणको फिल डान्स प्रतियोगीताको उपाधि सुवास गजमेरले जितेका छन् ।

नटराज संगीत प्रतिष्ठान केन्द्र लामाचौर पोखराको आयोजनामा भएको यो प्रतियोगीतामा फस्ट रर्नसअप सुनिल किसन र सेकेन्ड रर्नसअप सुभम यादव बने ।

पोखराको नदिपुरमा भएको फाइनल प्रतियोगीतामा १७ जनाबिच उपाधिका लागि प्रतिष्पर्धा भएको थियो । प्रतियोगीताको अडिसनमा ४५ जनाले सहभागीता जनाएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button