पोखरा न्यूज- १७, असोज । तनहुँ दमौलीको व्यास नगरपालिका–१२ कमलाबारीमा लिङ्गे पिङ हाल्दै स्थानीयवासी । दशैँ शुरु भएसँगै जिल्लाका ठाउँठाउँमा लिङ्गे पिङको रौनक बढेको छ ।
तस्वीर: कृष्ण न्यौपाने