पोखरामा निर्माणाधीन फुटबल स्टेडियमको लोभलाग्दो दृश्य

पोखरा न्यूज- १८, असोज । पोखरामा निर्माणाधीन फुटबल स्टेडियमको लोभलाग्दो दृश्य । नेपालीहरुको महान पर्व विजया दशमी पर्वले धेरैलाई आफ्नो जन्मघरतर्फ फर्काएको अवस्थामा पोखरा फुटबल स्टेडियममा निर्माण गर्ने केही मजदुर भने दशैं भरी साग लक्षित निर्माण कार्यमा जुट्ने भएका छन्।

 

दशैं पर्वको दिन बाहेक अन्य सबै दिनमा पोखरा फुटबल स्टेडियमको निर्माण कार्य नरोकिने भएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर दीपक बरालले बताए । उनका अनुसार हालसम्म पोखरा फुटबल स्टेडियमको ५५ प्रतिशत भन्दा बढी निर्माण कार्य सम्पन्न भएको छ ।

तस्बिर: दीननाथ बराल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button