म्याग्दी स्थित २ सय वर्ष पुरानो इतिहास बोकेको मगर संग्रहालय

पोखरा न्यूज – १९ , असोज  । म्याग्दीको प्रशिद्ध पर्यटकीय स्थल घोडेपानीमा रहेको मगर संग्रहालयमा सामान देखाउँदै आमा समूहकी महिला ।

यहाँ दुई सय वर्ष अघिका मगर समुदायले प्रयोग गर्ने सामाग्रीहरु सङकलन गरेर राखिएको छ । घोडेपानी आमा समूहले संचालन गरेको गण्डकी प्रदेशको पहिलो संग्रहालयमा आउने पर्यटकको संख्या दिनप्रतिदिन बढ्दो छ ।

तस्बीर : धुर्व सागर शर्मा

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button