पोखराको पातले छाँगोमा पर्यटकको घुइचो

पोखरा न्यूज -२४, असोज ।  उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको पोखराको पालते छाँगोको अवलोकन गर्दै आन्तरीक तथा विदेशी पर्यटक । दशैको बिदा तथा पर्यटकीय सिजनको कारण पोखरामा पर्यटकको बाक्लो उपस्थिती देखिन्छ ।

तस्बिरः प्रदीपराज वन्त

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button