भारतीय मादल पोखरामा

पोखरा न्यूज -२५, असोज । तिहार पर्वको अवसरमा देउँसी भैलो कार्यक्रममा प्रयोग गरिने मादल बिक्रिको लागि भारतिय व्यपारीहरुले पोखरामा मादल लिएर बिक्रि गर्दै । पोखराको पालिखेचोकमा भेटिएका भारत नैनीतालबाट आएका सफिकले एक थान मादललाई ८ सयमा बिक्रि गर्दै हिडेका हुन्।

तस्बिर:  दीननाथ बराल   

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button