तालपोखराको बीचमा रहेको जलेश्वर महादेव मन्दिर

पोखरा न्यूज-२८, असोज । पाल्पा रामपुर नगरपालिका–६ मा रहेको पर्यटकीय तालपोखराको बीचमा रहेको जलेश्वर महादेवको मन्दिर । अहिले तालपोखरा अवलोकन गर्न जाने आन्तरिक पर्यटकको चहलपहल बढ्दो छ ।

तस्वीर : सुशीला रेग्मी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button