म्याग्दीको तातोपानी कुण्डमा विदेशी पर्यटकको भीड

पोखरा न्यूज – २९, असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ मा रहेको प्राकृतिक तातोपानी कुण्डमा डुबेर स्नान गर्दै गरेका विदेशी  पर्यटकहरुको भीड । अन्नपूर्ण पदयात्राले समेटिएको यो कुण्डमा स्नान गरी थकान मेटाउनका लागि बाह्य र आन्तरिक पर्यटकहरुको भीड लाग्ने गरेको छ ।

तस्बिर : कमल खत्री

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button