उपल्लो मुस्ताङको लोमान्थाङ बस्ती

पोखरा न्यूज-३०, असोज ।  सांस्कृतिक तथा ऐतिहाँसिक महत्वको उपल्लो मुस्ताङको लोमान्थाङको बस्ति । दुर्घटनाको जोखिम न्युनीकरणका लागि लोमान्थाङमा विद्युतीय तार भूमिगत गरिएको छ ।

तस्वीर: निरज थकाली

हिमाली क्षेत्र भेडाच्याङ्ग्रा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button