एकछिन बिसाउँनु पर्यो भारी..

पोखरा न्यूज- ०२, कार्तिक । डोटीको दिपायलस्थित राजपुर बजारमा गाउँबाट दाउरा लिएर बेच्न आएका महिला । यहाँका स्थानीय महिलाहरु पिपल्ला तथा राजपुर बजारमा दाउरा बेचेर घरखर्च चलाउँदै आएका छन् ।

तस्वीर :  विमलबहादुर विष्ट

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button