आजको राशिफल : कार्तिक ०४ गते सोमबार

पोखरा न्यूज -०४ , कार्तिक ।  आज वि.सं. २०७६ कार्तिक ०४ गते सोमबार तदनुसार ई. सं. २०१९ अक्टोबर २१ तारिख, कार्तिक कृष्ण अष्टमी, पुनर्वसु नक्षत्र, मिथुन राशिको चन्द्रमा, सिद्धि योग, बालब र कौलव करण

आजको चाडपर्व र उत्सव : अष्टमी व्रत, गोरखकाली पूजा, श्रीराधाष्टमी,
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), द्रव्यप्रयोग वा लगानी,
भोलिको मूहुर्त : अग्निवास(होमादि), कलशचक्र,

आजका लागि अशुभ समय :–
राहु काल : बिहान ०७:३२ देखि ०८:५७ सम्म
यमघण्ट : बिहान १०:२२ देखि ११:४७ सम्म
गुलिक काल : दिउँसो ०१:१३ देखि ०२:३८ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
अमृत वारवेला : बिहान ०६:०७ देखि ०७:३२ सम्म र साँझ ०४:०३ देखि ०७:०३ सम्म
लाभ वारवेला : दिउँसो ०२:३८ देखि ०४:०३ सम्म
शुभ वारवेला : बिहान ०८:५७ देखि १०:२२ सम्म

आज यात्राका लागि पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको तथा महिलाको नेतृत्वमा नैऋत्य (दक्षिणपश्चिम) र वायव्य (उत्तरपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा चामल वा दूध खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

राशिफल माथिको भिडियोमा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button