आजको राशिफल : कार्तिक ०५ गते मंगलबार

पोखरा न्यूज – ०५, कार्तिक । आज वि.सं. २०७६ कार्तिक ०५ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ अक्टोबर २२ तारिख, कार्तिक कृष्ण नवमी, पुष्य (तिष्य) नक्षत्र, कर्कट राशिको चन्द्रमा, साध्य योग, तैतिल र गर करण

आजको मूहुर्त : अग्निवास(होमादि), कलशचक्र,
भोलिको मूहुर्त : कलशचक्र,

आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो ०२:३७ देखि ०४:०२ सम्म
यमघण्ट : बिहान ०८:५८ देखि १०:२२ सम्म
गुलिक काल : दिउँसो ११:४७ देखि ०१:१२ सम्म
काल वारवेला : दिउँसो ०१:१२ देखि ०२:३७ सम्म
रोग वारवेला : बिहान ०६:०८ देखि ०७:३३ सम्म र साँझ ०४:०२ देखि ०७:०२ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
लाभ वारवेला : बिहान १०:२२ देखि ११:४७ सम्म

आज यात्राका लागि पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको तथा महिलाको नेतृत्वमा उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमला वा सक्खर खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

राशिफलको लागि माथिको भिडियोमा click गर्नुहोस् ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button