तिहारका लागि मखमली फूलको माला

पोखरा न्यूज – ०५, कार्तिक । भक्तपुरको सूर्यबिनायक नपा ७ गुन्डुका फूल व्यवसायी तिहारका लागि मखमली फूलको माला तयार गर्दै । एउटा मालाको २० देखि २५ रुपैयामा बिक्री हुने व्ययव्यासी बताउँछन् ।

तस्वीर : रोशन सापकोटा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button