बागलुङको प्रसिद्ध धार्मिक स्थल कालिका मन्दिरमा भक्तजनको भिड

पोखरा न्यूज – ०५, कार्तिक । गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक गन्तव्यको रुपमा परिचित बागलुङ कालिका भगवतीमा मंगलबार देखिएको भक्तजनको चहलपहल । कालिका मन्दिरमा मंगलबार र शनिबार दर्शनार्थीको भीड लागने गर्दछ ।

तस्वीर : खेमराज गौतम

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button