पोखरा फेवातालको जलकुम्भी झार हटाउदै शसस्त्र प्रहरी

पोखरा न्यूज – ०५, कार्तिक । पोखरा फेवातालको जलकुम्भी झार हटाउदै शसस्त्र प्रहरी(एपिएफ)को टोली। पर्यटकीय शहर पोखराको मुख्य आकर्षणको रुपमा रहेको फेवातालको सौंदर्य जलकुम्भी झारले कुरूप पार्दै गएको छ ।

तस्बिर: दीननाथ बराल 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button