पोखरा न्यूज १७,कार्तिक । सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका वडा नं. २ स्थित सकरदही जलाशयमा आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिदै भक्तजन । उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ दिई चार दिन लामो छठपर्व समापन गरिएको छ ।
तस्वीर : अरुण कुमार यादव