छठीमाईको पूजाआरधना

पोखरा न्यूज १७,कार्तिक वीरगन्जको रानिघाट स्थित छठ घाटमा आइतबार विहान छठीमाईको पूजाआरधना गर्दै भक्तजन । उदाउँदो सूर्यलाई आज विहान अर्घ अर्पण गरेसंगै चार दिन देखिको पूजा समापन भएको छ ।

तस्वीर : बिजय कुमार महतो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button