तनहुँको दमौलीमा विद्यालयलाई विभिन्न सामग्री सहयोग

पोखरा न्यूज – १८, कार्तिक । तनहुँको दमौलीमा व्यास नगरपालिका–१ खकौलीस्थित बुद्ध दाहाल बहिरा प्राथमिक विद्यालयलाई बेलायत आर्मीअन्तर्गत क्विन्स गोरखा इन्जिनियर्स इनटेक १४ बिग्रेड गोरखा परिवारको सहयोगमा ब्ल्याङ्केट, म्याट, डिस्पेन्सरी, स्टेशनरी, टोपीलगायत विभिन्न सामग्री सहयोग गर्दै ।

तस्वीर : कृष्ण न्यौपाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button