स्याङ्गजाको गल्याङमा केरा खेती

पोखरा न्यूज – १८, कार्तिक । युवा कृषक केरा फलेको घार देखाउँदै । गल्याङ नगरपालिका ९ गेजाका कुसुम भण्डारीले विगत एक वर्षदेखि तीन रोपनी पाखो बारीमा केरा लगाएका छन ।

तस्वीर :  हिमलाल पराजुली, 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button