
पोखरा न्यूज – १८, कार्तिक । पाल्पाको रामपुर नगरपालिका–१० मा धान बालीमा लागेको फौजी किराको अवलोकन गर्दै कृषि शाखा रामपुरका प्रमुख रामहरि पाण्डे र प्राविधिक सुशील अधिकारी । रामपुर क्षेत्रमा गरिएको धान बालीमा दुई सातादेखि फौजी किराले सताएको छ ।
तस्वीर : सुशीला रेग्मी





